बाराको देवताल गाउँपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्न खोजेपछी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

© 2023: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech