अपडेट 
२०८० बैशाख ११, सोमबार १०:२९

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने अन्तिम तयारी गरिएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले गणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना शैक्षिक तालिम केन्द्रमा हुँदै छ ।

यहाँ सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

Comment


Related News