अपडेट 
२०८० बैशाख ११, सोमबार १६:४६

चितवन-२ को उपनिर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

इच्छा कामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका हुन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत ल्याएका छन् ।

Comment


Related News