अपडेट 
२०८० बैशाख ११, सोमबार २२:०२

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।

जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास, विमानस्थलमा दमकल परिचालन

फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ ।

विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।

Comment


Related News

Latest News

Trending News