अपडेट 
२०८० बैशाख १२, मंगलवार ०७:२२

बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार यादवले ९८७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६७७१मत पाएका छन्। यादव र कुशवाहबीच प्रतिस्पर्धा छ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ११७४ मत प्राप्त गरेका छन्।

Comment


Related News

Latest News

Trending News