अपडेट 
२०८० बैशाख १२, मंगलवार १०:३३

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

यादवले १२४७९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ८१८१

त्यसैगरी नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४४४१ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले १९५८ मत पाएका छन् ।

Comment


Related News