२०८० बैशाख १४, बिहीबार १२:०३

धनुषा प्रहरील ९ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट खटिएको प्रहरी टोलीले यस विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका ०९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएको छ।

Comment

Related News

Latest News

Trending News