अपडेट 
२०८० बैशाख १९, मंगलवार १४:११

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सिंहदरबारस्थित एक कार्यक्रमकाबीच अध्यक्ष यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा-२ बाट यादव निर्वाचित भएका थिए । 

 सो उपनिर्वाचनबाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन् ।

Comment

Related News

Latest News

Trending News