अपडेट 
२०८० बैशाख १९, मंगलवार १७:१०

पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

एकहजार ७१८ वटा नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज  ५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २५२ पुगेको छ ।

आजसम्म २५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एघारजना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News