अपडेट 
२०८० बैशाख २२, शुक्रबार १९:१९

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।

२५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाको संक्रिया सङ्क्रमितको सङ्ख्या १६२ पुगेको छ भने संस्थागत आइसोलेसनमा २४ जना र आइसियुमा १२ जना उपचाररत रहेका मन्त्रालयले जनाएको छ । शुक्रवार मात्र ५७ जना कोरोनाबाट निको भएर घर फर्किएका  मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News