अपडेट 
२०८० बैशाख २९, शुक्रबार १३:३४

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १  लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।

हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News