अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार १६:०१

मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज शुक्रवार बसेको बैठकले सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । बैठक दिउँसाे ४ बजेका लागि बोलाइएको छ ।

Comment


Related News

Latest News

Trending News