अपडेट 
२०८० जेष्ठ ९, मंगलवार १७:५४

पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमित थपिएका छन् ।

९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५८ मा झरेको छ ।

Comment


Related News

Latest News

Trending News