अपडेट 
२०८० जेष्ठ १२, शुक्रबार १७:२२

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो ।

जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल हुनेछ ।

Comment


Related News

Latest News

Trending News