२०८० जेष्ठ १८, बिहीबार १९:१४

राजस्व चुहावटको आरोप लागेका चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले २५ जेठमा सजाय निर्धारण गर्ने भएको छ। उनीविरुद्ध ८, १० वर्ष कैद हुन सक्ने बताइएको छ। उनीविरुद्ध भ्रष्टाचारका दुई मुद्दा थिए।

शर्माले गैरकानुनी सम्पत्ति आर्जनमा भने सफाइ पाएका छन्। 

Comment

Related News

Latest News

Trending News