अपडेट 
२०८० जेष्ठ १८, बिहीबार २०:२२

जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ ।

भोलिदेखि जेठ २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् ।

जेठ २९ देखि २६ गतेसम्मकमा लागि विद्यालयहरु बन्द रहने उपमहानगरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News