अपडेट 
२०८० जेष्ठ २३, मंगलवार १३:१५

सुनचाँदीको भाउ आज मङ्गलवार बढेको छ ।

आज सुनको भाउ तोलामा नाै सय रुपैयाँले बढेको हो । हिजो साेमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News