अपडेट 
२०८० जेष्ठ २६, शुक्रबार १२:००

हिजो तोलामा १ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको छ ।

आज सुनकाे भाउ तोलाकाे १ लाख १२ हजार ५ सय रुपैयाँ ताेकिएकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४०  रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News