अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार १०:५६

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज पुनः विश्वासको मत लिने भएका छन ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले अपरान्ह ५ बजे विश्वासको मत लिने जनाईएको छ ।

Comment


Related News

Latest News

Trending News