अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार १२:११

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

हिजो तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा तोलामा पाँच रुपैयाँ बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News