अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार १५:०४

बजेटमा देखिएको विमतिलाई अन्त्य गरेर पारित गर्न सत्ता गठबन्धन सहमत भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा बजेटका विषयमा देखिएका विमतीलाई अन्त्य गर्ने सहमति भएको हो ।

यसअघि गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले बजेटबारे असन्तुष्टि जनाउँदै बजेट पारित गर्न नसकिने अडान लिएका थिए ।

Comment


Related News

Latest News

Trending News