अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार १२:४५

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हाे।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News