अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार १६:०३

मधेश प्रदेश सरकारले शुक्रबार साँझ ५ बजे आफ्नो बजेट ल्याउने भएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

Comment


Related News

Latest News

Trending News