अपडेट 
२०८० असार ६, बुधबार १२:३४

सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ थियो  ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News