अपडेट 
२०८० असार ६, बुधबार १६:०३

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले  केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा  समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News