अपडेट 
२०८० असार १९, मंगलवार १२:५३

सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदीकाे ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार चार सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News