अपडेट 
२०८० असार २१, बिहीबार १३:३३

नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल १०० रुपैयाँले बढेको छ ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा प्रतितोला १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News