अपडेट 
२०८० असार २७, बुधबार ०७:१९

भारतबाट आएर नेपालमा आफ्नो कर्मक्षेत्र बनाउने साहित्यकारहरु थिए प.. मथुरानन्द चौधरी, डा. धिरेन्द्र र भोलानाथ झा धुमकेतु । साथै प्रफुल्ल कुमार सिंह मौन पनि मोरङ्ग कलेजमा कार्यरत हुनु भएको थियो । तर मथुरानन्द चौधरी माथुर त नेपालमा बसी नै हाले र घर पनि निर्माण गरे । तर अन्य साहित्यकारहरु नेपालमा आफ्नो कार्य सम्पन्न गरी आफ्नो देश भारत फर्किहाल्नु भयो । जब जनकपुरमा आर. आर. कलेजको स्थापना सन् १९५७ मा भयो अनि अर्थशास्त्रको पहिलो प्राध्यापकको रुपमा भोलानाथ झा ¬.धूमकेतुको आगमण जनकपूरमा भयो । उनी दीर्घकालसम्म जनकपुरमा सेवारत रहेका थिए । पछि कालचक्र यसरी घुम्यो कि उनी असीम दुःखमा पर्नुभयो स्वास्नीको स्वर्गवास भयो । यसबाट उनको जीवनमाथि दुःखको पहाडनै खस्यो र उनी यसरी विचलित हुनुभयो कि जनकपुर छाडेर आफ्नो गाउँमा गएर बसीहाल्नु भयो । केही वर्ष पश्चात जब उनको मन स्थिर भयो उनी पुन ः नेपाल आउनुभयो । यस पाली काठमाण्डौंको त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत हुनुभयो । यस सेवामा उनी लगभग चार वर्ष सम्म कार्यरत रहनु भयो । तर नियतीलाई यो पनि मन परेन र उनी गंभिर रुपमा अस्वस्थ भै हाल्नु भयो । त्यस पछि जागिर छाडेर आफ्नो गाउँ आएर बस्ने बाहेक अरु कुनै बाटो रहेन । रुग्न भएपछि काठमाण्डौमा नेपाल राष्ट्र बैंकमा उच्च पदमा कार्यरत उनका परम शिष्य सत्येन्द्र प्यारा श्रेष्ठलाई थाहा भएपछि सत्येन्द्रजी उनलाई आफ्नो घर लग्नु भएको थियो र पुत्रवत सेवा गर्नुभएको कुरा उनी कहिले पनि बिर्सनु भएन र जहिले पनि यो घट्ना सम्झेपनि धू्रमकेतु ज्यूको आँखा रसाउँथ्यो ।

तुमको हमारी उमर लग जाय एक पटक उनका परम शिष्य सत्येन्द्र जी नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा धूमकेतुजीलाई थाहा भयो र जनकपुर आउनु भयो र म सँग सम्पर्क गर्नुभयो । त्यस वखत सत्येन्द्रजी जनकपुरमा नै आउनु भएको थियो मलाई थाहा थियो, सत्येन्द्रजी जनकपुर नै हुनु हुन्छ अनि धूमकेतु जी सत्येन्द्रजी सगँ भेट्न चाहनु भएको कुरा बुझेर मैले उहाँलाई सत्येन्द्रजीको घर लगेँ । सत्येन्द्र जीले धू्रमकेतुजीलाई देख्ने वितिक्कै हाथ जोडेर खडा भै हाल्नुभयो । धूमकेत्ु ज्यूको मुखबाट अकस्मात् निस्क्यो “तुझे और क्या दुँ मै दिलके सिवाय, तुझको हमारी उमर लग जाय”। नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि धूमकेतु ज्यूको लागि नै एकवर्षको लागि जनकपुर कलेजमा अर्थशास्त्र विभागमा चेयरको व्यवस्था गरी दिनु भएको थियो । धूमकेतु ज्यू मिथिलालाई दुई भागमा विभक्त गर्नु हुन्थ्यो । उनको शब्दमा एउटा मोगलानको मिथिलाभारततिर ं) र अर्काे विशुद्ध मिथिला जो नेपालमा पर्दछ । उनको विचारमा मैथिल र मैथिलीको अस्मिताको दायित्व नेपालको मैथिल माथि छ । नेपालमा मल्ल राजाहरु नाटक लेखेका थिए त्यसमा शंका व्यक्त गर्दै धूमकेतु ज्यूको विचार थियो कि मल्लकालमा नेपालमा दिउसो नाटक मंचन हुन्थ्यो र त्यसमा नेवारी , बंगाली सबै भाषामा संवाद हुन्थ्यो । नाटक मंचन भै रहेको बखत दर्शकहरु दर्शक दीर्घावाट आएर संवाद गर्थे । तर मैथिली गीतहरुबाट यो ज्ञात हुन्छ कि उनीहरु गीतकार अवश्य थिए । नेपालका ती राजाहरु नाटक त लेख्नुभएन तर मैथिल संस्कृतिको संरक्षण अवश्य गर्नुभएको थियो । धूमकेतु ज्यूको पहिल कथा १९५१ ई. मा दीदी शीर्षक ले प्रकाशित भएको थियो । कथाको प्रसगं उहाँको धारणा यसरी व्यक्त गर्नु भएको थियो – फ्रायडको अनुसार इद र ईगो यै नै संघर्ष कथाको रुप लिन्छ । सेक्सको प्रसगं उहाँको विचार थियो परिवारिक जीवनबाट तृप्ति भएन उनको विचारमा विवाह एउटा दायित्व हुन्छ । प्रेम र दायित्वमा फर्क हुन्छ । वैवाहिक संस्कार र प्रेममा फर्क हुन्छ । उमेरमा स्त्री र पुरुषको देहको आकर्षण हुन्छ । त्यसको कारण हुन्छ फ्रायडको मतअनुसार ब् mबल ष्खिभक ायच तधभखिभ थभबचक मौलिक रुपमा जीवनभर सेक्स बढी हुन्छ । नर र नारीको सम्बन्धको व्याख्या साहित्यको पहिलो उपादान हुन्छन् । नेपालीय मैथिली साहित्यको चर्चा गर्दै उहाँ भन्नुहुन्थ्यो कि पहिला नेपाली मैथिली साहित्यलाई डिफाईन गर्नुपर्छ । त्यसको के क्राईटेरिया माननु हुन्छ त्यो निश्चित हुनु पर्छ । त्यसमा को को पर्नुहुन्छ सबैको रचनाहरुको उल्लेख हुनुपर्छ । उनी नेपालमा बस्दा अनेकौं कथा , कविताहरुको सृजन गर्नु भएको थियो ।

उहाँ भन्नुहुन्थ्यो “जमीनक खोजमे सीमान्त धरि धाङ्गल” नेपाल कस्तो लाग्छ त्यस प्रश्नको जवाफमा उनी भन्ने गर्नुहुन्थ्यो – नेपाल आउदा यस्तो लाग्छ जस्तो कुनै बेहुली आफ्नो माइतबाट आफ्नो घर जाँदा उसको मन, देखाउनलाई त रुन्छ तर भीतर भीतर प्रसन्न भैरहेको हुन्छ त्यस्तै अनुभव गर्दछु । जनकपुरमा उनको दीदी भिनाजु पनि हुनुहुन्थ्यो । साथै यस ठाउँको साहित्यकारहरु सँगको राम्रो सम्बन्ध भएको कारणले पनि नेपालमा उनलाई बढी बस्न रुचाउनु हुन्थ्यो । उनको कथा “अगुरवान” प्रकाशित भए पछि उहाँ बढी चर्चामा आउनु भएको थियो । यो कथाले साहित्यकारहरु र समालोचकहरुमा निकै चर्चा पाएको थियो । यस कथाको प्रसगं उनी भन्नुहुन्थ्यो जब अगुरवान कथा प्रकाशित भयो त साहित्यकार ललित एउटा पत्र धूमकेतु ज्यूलाई पठाउनु भयो त्यसमा ललितजीले लेख्नुभएको थियो कि तपाई लाई मनुष्यमा मात्र दानवनै नजर आउँछ ? त्यसको जवाफमा धूमकेतुजीले लेख्नुभएको थियो कि अगुरवानमा दानव कहाँ छ र

Comment


Related News

Latest News

Trending News