अपडेट 
२०८० असार २८, बिहीबार ११:३६

सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ११ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ८ सय रुपैयाँले बढेर एक लाख १२ हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ४० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News