राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।
पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।

© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech