अपडेट 
२०८० असार ३१, आईतवार १३:१८

सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अस्ति शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News