अपडेट 
२०८० श्रावण ७, आईतवार १९:२१

राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिएपनि अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन।

सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको मनोविज्ञान उठाउने प्रयास गरेपनि बजारमा उच्च दरमा पुँजी नबढाउने संकेत मौद्रिक नीतिको देखिन्छ।

आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिकयस्तो छः

 

 

Comment


Related News

Latest News

Trending News