![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।