अपडेट 
२०८० श्रावण १३, शनिबार १८:५२

सर्लाहीकाे बलरा नगरपालिका-१ हथिऔलमा चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ ।

शनिवार (आज) दिउँसाे खेतमा भैँसी चराउन गएकाे बेला चट्याङ लागेर ४६ वर्षीय अर्जुन पटेलकाे ज्यान गएकाे हाे ।

चट्याङ लागेर भैँसी पनि मरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

Comment


Related News

Latest News

Trending News