अपडेट 
२०८० श्रावण १५, सोमबार १८:५५

मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आफै संग राखिरहेको दुई मन्त्रालयहरुमा मन्त्री नियुक्त गरेका छन । योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।

सोमवार मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायात मन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेका छन ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नव नियुक्त दुवै मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यादवले जसपाबाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा तत्काल राखिने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News