अपडेट 
२०८० श्रावण ३०, मंगलवार १८:५१

एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै अड्किएको छ ।

काठमाडौंबाट दिल्ली उडान भर्न लागेको विमान ह्विल लक भएका कारण धावनमार्गमा अड्किएको हो ।

ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको छ । समस्या आएकाे एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

Comment


Related News

Latest News

Trending News