अपडेट 
२०८० श्रावण ३१, बुधबार १३:०४

सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँ र चाँदी एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News