अपडेट 
२०८० भाद्र ३, आईतवार २०:१०

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

संसदमा नियमित अवरोध भइरहेका बेला राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँले बोलाउनुभएको यो पहिलो सर्वदलीय बैठक हो ।

भोलि साेमवार बिहान साढे ८ बजे राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बस्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News