अपडेट 
२०८० भाद्र ६, बुधबार १४:२८

संसदको अवरोध हटाउन दलहरुबीच दुई बुँदे सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा दुई बुँदे सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News