२०८० भाद्र ६, बुधबार १६:१३

लाहान नापी कार्यालयमा कार्यरत अमिन दीपरञ्जन यादव १० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादबलाई बुधबार नियन्त्रणमा लिएको हो । अमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट रु।१०,०००।– ९दश हजार रुपैयाँ० घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो ।

Comment

Related News

Latest News

Trending News