२०८० भाद्र १०, आईतवार १६:००

धरान मा भएको घटनालाई लिएर आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि हिन्दुवादीरूले बिरोध प्रर्दशन गरेका छन्।

जिल्ला प्रशासन कार्यलय पर्साको भवन उद्घाटन कार्यक्रममा गृहमन्त्रि बोली रहेको बेला हिन्दुबादी युवाहरुले राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए ।

कार्यक्रम स्थल बाहिर केही युवाहरुले गृहमन्त्रि राजीनामा दे,गाई काटन पाईदैन, दोषीलाई फासी दे, गृहमन्त्रि मुर्दाबाद जस्ता लेखेको प्लेकार्ड बोकी बिरोध गरेका थिए । बिरोध गर्ने युवाहरु मध्ये ५ जनालाई प्रहरी ले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यलय पर्सामा राखिएको छ ।

Comment

Related News

Latest News

Trending News