अपडेट 
२०८० भाद्र १३, बुधबार १६:४९

सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।

विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उपाध्यक्ष महराका छोरा राहुललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुगेका उनलाई त्यहीँबाट पक्राउ गरिएको हो ।

Comment


Related News

Latest News

Trending News