अपडेट 
२०८० भाद्र १५, शुक्रबार ०८:०४

सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा बिहीबार एक जनाको शव फेला परेको छ ।

मिर्चैया नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय राजेश कापैरको शव सिरहाको बन्दीपुर ब्यारेक देखि दुई सय मिटर उत्तर कमला नदीमा मृत अवस्थामा भेटेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका कार्यालय प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिए । बुधबार पूर्णिमाका दिन धार्मिक स्थल उत्तराहणीमा साथीहरूसँग कापैर कमला स्नान गर्न गएका थिए । के कारणले उनको मृत्यु भएको हो सोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Comment


Related News

Latest News

Trending News