अपडेट 
२०८० भाद्र १७, आईतवार १२:५२

सुनकाे भाउ आज सामान्य बढेकाे छ ।

सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँले बढेकाे हाे । चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News