अपडेट 
२०८० भाद्र २१, बिहीबार १२:२५

सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News