२०८० भाद्र ३०, शनिबार १५:१९
संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा संसदिय दलका उपनेता स्वर्गीय सुवास नेम्वाङको सम्झनामा नेकपा एमालेको जनकपुरधाम नगर कमिटीले श्रद्धाञ्जली अर्पण गरेको छ । ।
श्रद्धाञ्जली सभामा पार्टी प्रदेश सांसद पल्टी देवी महरा नेता मोहम्मद कैश, श्याम पुर्वे नगरकमिटि उपाध्यक्ष सन्तोष महतो, सचिव राजु साह, दिप नारायण साह, रुका मिश्रा, जानकीराम साह, विजयेता झा सहितको उपस्थिती थियो ।


