अपडेट 
२०८० भाद्र ३१, आईतवार ११:५०

हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ।

सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।

Comment


Related News

Latest News

Trending News