अपडेट 
२०८० आश्विन ४, बिहीबार १५:४२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले कांग्रेस विधान १०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० अनुसार आज बिहीवार आठ जनालाई सभापति देउवाले कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

मनोनयन हुनेहरूमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा छन् ।

Comment


Related News

Latest News

Trending News