अपडेट 
२०८० आश्विन १४, आईतवार १२:०५

सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्तामा पनि समग्रमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News