अपडेट 
२०८० आश्विन १७, बुधबार १२:५०

केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज सुनकाे भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News